Skip to main content

जाडो बिदाको अवधिमा सावधानी र सम्पर्क सम्बन्धि जानकारीको बारेमा

एयेरु बिद्यालयका सम्पूर्ण विद्यार्थीहरू

डिसेम्बर、५, २०२४

 

बिद्यालय संगठन एयेरु बिद्यालय
प्रिन्सिपल ताएको किमुरा

जाडो बिदाको अवधिमा सावधानी सम्पर्क सम्बन्धि जानकारीको बारेमा

 

जाडोको बिदा चाँडै आउँदैछ। तथापि, जाडो बिदा गर्मि बिदाहरू भन्दा छोटो हुन्छ, त्यसैले गर्दा यदि तपाईंले जाडो बिदालाई समयमा सदुपयोग गर्नु भएन भने तपाइको जाडो बिदा बितेको पत्तो हुन्न तेसैले,अहिले गर्नु पर्ने     काम, कुराहरु राम्रो संग ध्यान दिएर जाडो बिदा सकिए पछि कार्य योजना बनाउनुहोस्।

  • आफ्नो करियरको बाटो तय गरेका विद्यार्थीहरू: यो अप्रिल महिनामा सुरु हुने नयाँ कक्षाको लागि तयारी गर्नु पर्ने समय हो।
  • जुन विद्यार्थी आफ्नो करियरको सफलतामा पुग्न चाहनु हुन्छ ,त्यो विद्यार्थीको करियरको बाटो अन्तिम बाटो हुनसक्छ। तेसैले राम्रो संग अध्ययन गर्नुहोला। मेरो तर्फाबाट तपाईहरुलाई सुभकामना छ।
  • प्रथम वर्षको विद्यार्थी: करियरको बाटो तय गर्न एक वर्ष भन्दा कम समय बाँकी छ।तेसैले यो समयलाई लक्ष्य प्राप्तिका लागि यसलाई अभ्यासको रूपमा प्रयोग गरौं।

जाडो बिदाको अवधि 

  • जापानी भाषा शिक्षा विभाग: डिसेम्बर २४ (मंगलबार) ~ जनवरी ६ (सोमबार)
  • अन्तर्राष्ट्रिय व्यापार शिक्षा विभाग, अन्तर्राष्ट्रिय सञ्चार शिक्षा विभाग,आबेदन जापानी भाषा शिक्षा विभाग: डिसेम्बर २४ (मंगलबार) ~ जनवरी ८ (बुधबार)
  • आईसीटी शिक्षा विभाग: डिसेम्बर २४ (मंगलबार) ~ जनवरी १३ (सोमबार)

बिद्यालय बन्द हुने मिति: डिसेम्बर २७ (शुक्रबार) जनवरी ६ (सोमबार) दिउँसो १ बजे सम्म  

※सबै विद्यालय भवनहरू यस अवधिमा बन्द रहनेछन्।

इन्फ्लुएन्जा पनि फैलिएको छ। जाडो बिदामा निम्न सावधानीहरु अपनाउँदै आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गर्नुहोस्।

सुरक्षित तवरले पार्टटाइम काम गर्ने,लामो समयको बिदामा,दिनको 8 घण्टासम्म पार्ट-टाइम काम गर्न अनुमति दिइन्छ, तर काम गर्ने घण्टाको सीमा हप्ताको 40 घण्टा सम्म मात्र हो। कृपया ध्यान दिनुहोस् कि विद्यार्थीले हप्ताको ४० घण्टा भन्दा बढी काम गर्न पाऊदैन।

दुर्घटना र घटनाहरूबाट सावधान रहनुहोस् !

क्रिसमस, नयाँ वर्षको दिन, र नयाँ वर्षको बिदाहरूमा धेरै घटनाहरू हुन्छन्, र त्यो समय अफुनो देशमा फर्कने समय पनि हो। तेसैले,असामान्य परिस्थिति, वा अप्रत्याशित दुर्घटना,घटनाहरू निम्त्याउनबाट जोगिनको लागि कृपया पर्याप्त सावधानी अपनाउनुहोस्।

 

मादक पदार्थको सेवनमा ध्यान दिनुहोस्!                                                                                            नयाँ वर्षको बिदाको समयमा, रक्सी पिउने जमघट बढी हुन्। रक्सी पिउँदा कृपया निम्न बुँदाहरूमा ध्यान दिनुहोस्।                                                                       १. नाबालिकाहरूलाई मादक पदार्थ सेवन गर्न निषेध २. अत्यधिक मदिरा पिउने र धेरै पिउनेजस्ता खतरनाक कार्यहरूको निषेध ३.मानिसहरूलाई जबरजस्ती रक्सी पिउन गर्न निषेध ४. मादक पदार्थ सेवन गरी सवारी चलाउन निषेध, जुन गम्भीर अपराध हो; (मादक पदार्थ सेवन गरेर कार वा साइकल चलाउनु हुँदैन। कार वा साइकल चलाएर फर्किने काम भएको व्यक्तिलाई रक्सी पिउन आग्रह नगराउनु ,यो निषेधित र अपराधिक कार्य हो।                                                             ४.उच्च शिक्षामा प्रवेश गर्ने वा रोजगारी खोज्ने तयारी गरिरहेका विद्यार्थीहरूले यस अवधिमा पूर्णमा तयारी गर्नुपर्छ। तपाइँले  जाडो बिदा कसरी बिताउनु हुन्छ भन्ने कुराको आधारमा नतिजा फरक हुनेछ।

डिसेम्बर २७ (शुक्रबार) जनवरी ५ (आइतबार) सम्मको आपतकालीन सम्पर्क जानकारी>

ट्राफिक दुर्घटना, ठूलो चोटपटक, बिरामी आदिको घटनामा, कृपया तलको जानकारीमा सम्पर्क गर्न नबिर्सनुहोस्।तपाइले फोन वा इमेल द्वारा पनि सम्पर्क गर्न सक्नुहुन्छ । कृपया हामीलाई पहिले तपाइको विद्यार्थी नम्बर र नाम बताउन नबिर्सनुहोस्।

विभाग सम्पर्क फोन नम्बर इमेल ठेगाना
अन्तर्राष्ट्रिय व्यापार शिक्षा विभाग 080-9707-9182 biz@ehle.ac.jp
अन्तराष्ट्रिय संचार शिक्षा विभाग 080-9707-9182 com@ehle.ac.jp
आबेदन जापानि भाषा शिक्षा विभाग 080-4952-3483 ounichi@ehle.ac.jp
जापानी भाषा शिक्षा विभाग 080-7956-4478 nihongo@ehle.ac.jp
आईसीटी शिक्षा विभाग 080-3840-4328 ict@ehle.ac.jp

<वर्षको अन्तिम नयाँ वर्षको बिदामा आपतकालीन उपचार>

ओसाका सहरमा, बिदाका दिन र रातको आकस्मिक उपचार केन्द्रहरू (आन्तरिक चिकित्सा, बालरोग, नेत्र रोग, कान-नाक-घाँटी रोग) तथा बिदाका दिन र रातको आकस्मिक दन्त चिकित्सा केन्द्र:      https://www.city.osaka.lg.jp/kenko/page/0000371474.html                     केन्द्रीय आकस्मिक उपचार केन्द्रले हरेक रात आकस्मिक उपचार सेवा प्रदान गर्छ।                                बिदाको दिन (दिउँसो) मा, सहरका ६ स्थानमा बिदाको दिनको आकस्मिक उपचार केन्द्रहरूले उपचार सेवा प्रदान गर्छन्। (नकानो बिदाको दिनको आकस्मिक उपचार केन्द्रले हप्ताको दिन रातमा पनि मेडिकल जाँचहरू सेवा प्रदान गर्छ।

■केन्द्रीय आकस्मिक क्लिनिक फोन:०६-६५३४-०३२१

४-१० -१३ शिनमाची, निशिकु (सबवे निशिनागाहोरी प्रवेश गेट ४-A)

आन्तरिक चिकित्सा, बाल रोग:

खुल्ने समय:राति १० बजे देखि बिहान ५:३० सम्म                                शनिबार:दिउँसो ३ बजे देखि बिहान ५:३० सम्म                                                                 बिदाको दिन:दिउँसो ५ बजे देखि बिहान ५:३० सम्म

 

नेत्र रोग (ENT)ओटोरहिनोलरीङ्गोलोजी:

खुल्ने समय:राति १० बजे देखि ०:३० सम्म                                                          शनिबार :दिउँसो ३ बजे देखि राति ९:३० सम्म                               बिदाको दिन: बिहान १० बजे देखि राति ९:३० सम्म

■ तोशिमा आकस्मिक उपचार केन्द्र :०६-६९२८-३३३३                                 तोशिमा-कु तोशिमा मिनामि डोरी 1-24-23 (चिकाटेत्सु तोशिमा 2 नम्बर निस्कास स्थान)                               आन्तरिक चिकित्सा र बालरोग   रिसेप्शन समय:बिहान १० देखि दिउँसो ४:३० सम्म

■ निशी कुजो आकस्मिक उपचार केन्द्र :०६-६४६४-२११११                                     कोनिहाना-कु निशी कुजो ५-४-२५ ((JR/हान्सिन निशिकुजो तल जानुहोस्)                          आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म

■ इमाजातो आकस्मिक उपचार केन्द्र :०६-६९७२-०७६७                         तोशिनारी-कु ओ इमाजातो निशी ३-६-६ (चिकाटेत्सु इमाजातो 2 नम्बर निस्कास स्थान)                                आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म

■ सव नो माचि आकस्मिक उपचार केन्द्र : ०६-४७००-७७७१                                                                                     सुमियोशी-कु मिनामी सुमियोशी 4-14-28 (नानकाइ सव नो माचि स्टेशन)                                         आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म

■ नाकानो आकस्मिक उपचार केन्द्र ०६-६७०५ -१६१२                                            हिगाशी सुमियोशी-कु नकानो 2-1-20 (चिकाटेत्सु कोमागावा नकानो 1 नम्बर निस्कास स्थान)

बालरोग बिदाको दिन:राति ८:३० देखि राति ११ सम्म

खुल्ने समय :बिहान १० देखि दिउँसो ४:३० सम्म

■ बिदाको रात आकस्मिक दन्त चिकित्सा केन्द्र तेनोजी-कु डोगाशिबा 1-3-27 (JR मोमोदानी स्टेशन)

दन्त चिकित्सा को परामर्श समय

खुल्ने समय:राति ९ बजे देखि बिहान ३ बजे सम्म                                                                  शनिबार:राति ९ बजे देखि बिहान ३ बजे सम्म                                                                             बिदाको दिन:बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म                                      रजिस्ट्रेशन समय: बिहान ९:३० देखि दिउँसो ४ सम्म                                              राति ९ बजे देखि बिहान ३ बजे सम्म

 

  • आकस्मिक राहत केन्द्र ओसाका

अचानक तपाइलाई बिरामी वा चोटपटकको कारण के अस्पताल जानु पर्छ? के एम्बुलेन्स बोलाउनु पर्छ ?

♯७११९अथवा फोन:०६ -६५८२ -७११९

  • बिदा/रातिको आपतकालीन क्लिनिक सेवाहरु: (आन्तरिक चिकित्सा, बाल रोग, नेत्र रोग, ENT ओटोलरीङ्गोलोजी), बिदा /रातिको आपातकालीन दन्त क्लिनिक

सजिलो जापानिज भाषा:(にほんご) निहोन्गो 急 (きゅう)अचानक な क्यु  ना (病気) बिरामी や ब्योउकि या けがのとき(चोटपटकको अवस्थामा)(केगानो तोकी) अचानक बिरामी वा चोटपटकको अवस्थामा

https://www.city.osaka.lg.jp/kenko/page/0000371474.html

समाप्त

混合授業の授業出席のガイドラインについて


エール学園学生教職員の皆さんへ

混合授業の授業出席のガイドラインについて

学校法人エール学園
校長 萩原大作

エール学園では6月よりオンラインと対面の混合の授業を進めてきましたが、コロナの感染への心配などでオンラインのみを授業する学生の希望を尊重して申し出によりオンラインのみの受講を認めてきましたが、コロナの拡大が一定の落ち着いた状況にあること、その対策について行政の準備が整ってきたことで、社会の経済活動が通常の形にもどりつつあります。学校教育においても、小中高では通常の対面授業に戻っています。大学等も制限はありつつも対面授業を開きつつあります。また10月より新規の留学生の来日も可能になっております。
一方本校では、コロナの感染への心配を口実とした安易なオンラインのみの授業の受講をする学生が出ております。長期の在宅での学習は、学生の心身に望ましくない影響を与えると大変危惧をしています。またアルバイトは行くが、学校の授業はオンライン受講というのは、留学生の本分の本末転倒です。
よって、一定の猶予期間を持ち、特別な理由がない場合のオンラインのみの受講を出席とは認めませんので、周知する次第です。

1 原則、指定日に対面授業参加とする。

2 対面授業参加にもかかわらず、下記の場合にオンライン授業を認める。


①持病を持つなど現在の状況で外出に危険を感じ、オンライン授業を希望するもの。
理由書を提出して許可を得ること。学校で保護者に確認を取る。保護者の確認が取れず、オンラインに参加した場合は欠席とする。重篤化する持病については以下の方を対象とする。
糖尿病、心不全、呼吸器疾患(慢性閉塞性肺疾患など)の基礎疾患がある方や透析を受けている方、免疫抑制薬や抗がん薬などを用いている方
②37度5分以上の熱があり、コロナ感染の疑いのあるもので、事前にメンターへ報告したもの。必ず事前にメンターへ連絡してください。また感染の疑いがある場合は保健所への連絡し、PCR検査について必要な対応をすること。その経緯と結果を必ず学校へ報告してください。学校では、これまで通り校舎へ入るときに体温測定をし、37.5度以上の熱もある方の校舎立ち入りを禁止します。

3 以下の場合は欠席として処理する。悪質な場合は退学処分とします。


①2の①②を悪用して、多次にわたりオンライン授業の申し出のあるものは、悪質な授業エスケープとして欠席扱いとする。何度も注意して改善されない場合は、保護者に連絡の上、退学処分とします。
②この状況を悪用しアルバイトを28時間以上していることを発覚した場合は、法律違反として厳しく処罰し、退学処分とします。

4 オンライン授業の参加態度について


 これは、すでに後期の開始よりお伝えをしていますが、再度注意喚起します。
①自宅での机に向かって、筆記用具、ノート、教科書を広げた状態で参加すること。
②出欠確認、教師の質問の時に2回呼んでも顔を確認できないときは欠席とする。
③オンライン授業を受けたときは必ず「オンライン授業レポート」を送ってください。「オンライン授業レポート」が届かない場合は欠席とします。日本語教育学科においては10月19日より厳格実施。他の学科も11月より厳格実施とします。

5 デバイス、通信環境の整備について


①混合授業が長期にわたる可能性がある。またアフターコロナの時代もオンラインは世界中のすべての人の必修科目。通信環境の整備とPCまたはタブレットを各自準備してください。スマホだけでの学習には学習効率に限界があります。準備できない学生には学校のポケットWIFI貸し出し、緊急貸与型奨学金制度(別途案内をします)を利用してください。

6 以上の措置を11月1日より実施します。


 以上、教職員学生へ周知しますので、11月1日より、このガイドラインに沿った規則により出席の処理をしますので、宜しくご確認ください。

关于混合授课的课程方针

關於混合授課的課程方針

Thông báo về “ Quy định liên quan đến chuyên cần của

giờ học kết hợp”

혼합수업의 수업출석 가이드 라인에 대해서